Posted by: tick February 21, 2006
Login in to Rate this Post:
0
?
यहा त अफ्नो के कुरा गर्नु, तै पनि धेरै नेपलि को कथा सङ मिल्छ, जस्तो लाग्छ। यहा आइयो भाडा मझियो, रात रात भरि पढियो, बल्ल बल्ल केहि सहुलित पाइयो अनि बल्ल पडाइ सकियो।
अब नेपाल् बाटनै scholarship लियेर आउने, अनि येतै बस्ने हो भने scholarship के काम्। यो नियम् एक्दम ठिक छ। यस्लाई कडा सङ implement गर्नु पर्छ।