Posted by: KaLaNkIsThAn February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हाहाहा सिरे ले हसाँयो, भात खाने हात काट्या भे नि चम्चा ले भात खान हुन्थ्यो, गु पुस्ने हात काट्या रैछ, चम्चा ले पुस्नु भएन, हरे हेर हरिबिजोक। :D स्यानो मान्छेको स्यानो हातको स्यानो औंलामा स्यानो घाउ के भा को कत्रो ठूलो बनायो कुरो लाई लौ हेर eheh... तरुणीहरुको स्यामप्याथी भोट बटुल्न खोज्या होला नि त्यसकी .... हाम्रो ह्याँ छाति भित्र को देब्रे पाटोमा भा को स्यानो मुटुमा यत्रा बडेमान को भ्वाङ्ग पर्दा त एउटा तरुणीले भाउ द्‍या होईनन्, अझ उल्टो पाप्रा कोट्टाउन खोज्छन :ऽ अब हाताँ स्यानो पटुका कसेर के काना ठूलो भाग खान पाम्ला भनेर आको होला नि, उफ्रिदै उफ्रिदै... (Just kiddin'. eeh.. get well soon hau) :D नेपे हजुर, "कैले" र "काले" को त अचेल पब्लिक-डिमान्ड छ, तरुणी हरु भुतुक्कै हुन्छन ।। नेपालीको विश्वास नगर्लान, कैले र काले को त बढि विश्वास गर्छेन। जमाना बद्ल्यो नि, :P उहिले वेन्टिन-सेञ्चूरि थोडै हो र, हजुरहरुको पाला जस्तो? उहिले तरुणीलाई कविता सुनाउदा भुतु भुतु ढल्थे। अहिल्या तरुणीलाई ढाल्नलाई र्‍याप्नै पर्छ । उहिल्या जमानामा सोरठी भाखामा तरुणी नाँच्थे, अहिल्या जमानामा पहिला तरुणीले नचाँउछन, अनि मन् परे कम्मर देखुन चाक सम्म मर्काउछन्, अनि बल्ल कर्के नजर फर्काउछन् ॥॥ उउउउ जमाना गयो त। :S अमेरिकाने लाई त "काने" भन्नु पर्ला eheh
Read Full Discussion Thread for this article