Posted by: world_map February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
यहाँ त न्वारनको कुरो भैरा'रैछ, लौ गरौं गरौं न्वारन, नाम राख्न नि रमाइलै हुन्छ नि। आफ्नो त न्वारन नि भैसको, पास्नी नि भैसको, वर्तवन्ध नि भैसको, अब बिहे मात्र बाँकि छ, मैनासित। मेरो चित्रे भन्ने नाम चैं मलाइ साह्रै मन पर्या छ क्या, यसको लागि चैं सिरे पंडितज्यूलाइ धन्नेवाद है। ल, मेरो धेरै बोल्ने ट्याम छैन आज, पछि भेटम्ला है नेपे दाइ, पून्टे दाइ, कैले, रामकिस्ने, सिरे, लाम्काने, अनि सप्पै गाम्लेहरू!
Read Full Discussion Thread for this article