Posted by: Birkhe_Maila February 19, 2006
Login in to Rate this Post:
0
?
गौतमजी,
"जेठी माहिली र साइँली" लाई मैले कथित "दौरा सुरुवाल कोट" ले सामना गरेको अथवा जिएको कालखण्ड भनेर नै बुझेको हो! तर मैले बुझ्न गल्ती गरेँ वा मैले बुझ्दै बुझिन एउटा कुरा गुरुलाई-
'दौरा सुरुवाल कोट' ले "कान्छी"लाई पहिलेको "जेठि, माहिली साइँली" जस्तै आइन् भने धोका दिन खोजेको कुरा राख्न खोज्नुभएको कि "कान्छि" को अस्तित्व नै नचाहेको हो?