Posted by: Birkhe_Maila February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लु अर्को चौतारी बनिसकेच। चाइन्जो मेरो त हिजा मेलाले ज्याज खाओ के रे। अब सुरु देखुन्को सपैले भन्या कुराँ कुरो अर्नु परो। नेपे दाजूले अरेओ कुरो ठिक लाओ, हुनत बेठिक ला कैले थ्यो र, तर सपभन्दा कुरो चित्त बुझेओ चाइँ सिरेओ कुरो हो। तो ३०० भन्दा बढि कुरो टाँसो भने अगाडिओ कुरो हेर्न चाइन्जो किलिक अरेको अरेइ अर्नु पर्ने भो, त्यसैले गुगलाँ अस्तो १,२,३,४,५...अर्न पाए मजा हुन्तो कि? नेपे दाजूले कुरो मिलाम्चन! लु पाताल वासी नि आएचन्,,,, आम्ने अरुम रमाइलो हुन्च्। लालेलाई मुइँले यो भन्दा अगाडिओ चौतारोआँ कुरो अरेको थिएँ देखेनचन् कि के हो, मुइँले इमेल नि अर्या छु यसो हेरौँ न है? कुरो के भने नि म स्याउँजाओ परिन, तर नेपालाँ छँदा साउको काम अर्न खुब चहार्या थेँ त्यता तेसैले कुरो अरेको मात्तै हो। गोताएँको कुरो नि ठिकै हो, हुँदा हुँदा साझाँ चौतारि नै चौतारि भो गाँठे! धने (echoes) नि आचकल चौतारिआँ आम्न थालेचन मजाओ कुरो हो। अब नआउन नि कसरी आफैँले बनाओ चाइन्जो नेपाली लेख्ने कुरो आफैँले त चलाउन जो परो नि! :) राते (moo) नि आचकल बेला बेलाँ आम्च यतातिर, के गर्दै छौ राते? लु एउटा गिद गाम्नु परो---- मैले माया नलाउँदै आउँदै हात समाउँदै को मलाइ दाई भन्ने कर्के नजर नलाई नहिँड्ने सानोमा सानो गाईको बाच्छा भिरमा चर्दैन नक्कले रैछौ ए दाई तिमी पछि लाग्नु पर्दैन ......तालको असला माछा बल्छिले मारौँला .........तिमी रोइरने पार्दिउँला ए मैले माया नलाउँदै आउँदै हात समाउँदै को मलाइ दाई भन्ने कर्के नजर नलाई नहिँड्ने
Read Full Discussion Thread for this article