Posted by: shree5 February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
धेरै भओ केरे लाले म पुनि तेता सेतिबेनी हुँदी नगाको । अब चैते दसैमा चईनी ठेलो (छेलो) हान्न जान पर्ला त नि तिमी र म । मिर्मी बाट सेतीबेनी सम्मन बरु बडे मानको तलाउ बनाका छन अरे र मटरे डुँवा (motor boat) चलाम्छन अरे हुतुतुतु पारेर रोपाईँमा खोक लाए जस्तरी । बरु तिम्रो ईमिल हेर भनेको हेरेउ होला केरे, मैले ताधि जो लेखेर पठाको थेँ, कहिले काहीँ कुनै कुनै कम्पनीले (hotmail, yahoo: search for "domain keys" which tells u why) यो साझाबाट आएको लाई मोलखाता (junk mail) तिर फाल्दा रैचन केरे । Keep rolling...
Read Full Discussion Thread for this article