Posted by: lale February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ लौ म त सिरेले भनेसि होलातनि भनेर तमसुकाआ बुडिउम्ला' छाप ला'झै होकेरे। अब यो कम्फुटरको कुरो तेति भांति ठम्म्याउन सौउदिन। ऐ सिरे, हैन अब कति बिआको कुरा अर्चौ हे गांठे। अब एतै जो गरमतनि भन्दानि उता गामकि डोरिकला को मत्रै मया मान्छौ, अब उतै गअर एसो उठबस अर्नि मेसो अरनत भन्यो फेरि उहि कुरा!! अब यो उमेरांनि बैत्रनि तरेनौ भनेत के हुन्च मेसो पाछौ? हल नआत्तिअ अब केइ उपाए लाएन भने चैते दसैआ सेतिबिनि न्वाउन जानि तारतम्मे मिलाम्न परो।गाम गामट एमान एमान चाइन्जो तरुनि आउचन त्या। अंह, "हामिनि याताडि गअर उताडि ख्यांस्सिम्लानि"। कुरा बुजेउनि। बोरु, तो मिर्मिओ बिजुलि पोजेटले ( प्रोजेक्ट) सेतिबिनि जति जम्मै डुबाओ अरे भन्नि सु्न्थे, के हो कुन्नि? ल जे भानि केइ अरम्लातनि। आचल नमे र गोताए कता मरेचन? हिजो बिर्खेले तल पिडिखोलाआ किनारतिर ओओओ रौसिएर हिड्यो देख्योथिए भन्थे। अब मैले सम्झाउदा त टेर पुछ्छर लाएनन्केरे सिरे, तिम्लेनै दुइ सब्द भन्दिन्छौकित? लौ त मेरो त भोलि मेलां साउलाइ रुद्रि सुनाउनछ, म लागे।
Read Full Discussion Thread for this article