Posted by: KaLaNkIsThAn February 19, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
Selroti, ur wc. eh. पोखिएर घामको झुल्का ? किन नहुनु नि । here.

पोखिएर घामको झुल्का

Singer: Narayan Gopal Music: Ambar Gurung Lyrics: Hari Bhakta Katuwal
पोखिएर घामको झुलका, भरि संघारैमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ है खोलु खोलु लाग्छ है सयपत्री फूल टिप्दै फक्रि आँगनमा बतासको भाखा टिपी बोलू बोलू लाग्छ है बोलू बोलू लाग्छ है कति कति आँखाहरु बाटो छेक्न आँउछन् x 2 परेलीमा वास माग्न कति आँखा धाउँछन् यति धेरै मानिसका यति धेरै आँखाहरु मलाई भने तिम्रै आँखा रोजूं रोजूं लाग्छ है रोजूं रोजूं लाग्छ है उडू उडू लाग्छ किन, प्वाँख कहिले पलायो x 2 मनको शान्ती तलाउको पानी कसले चलायो आफैलाई थहा छैन कसलाई थहा होला त्यसैले त तिमीसित सोधूं सोधूं लाग्छ है सोधूं सोधूं लाग्छ है eh.
Read Full Discussion Thread for this article