Posted by: Nepe February 19, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
सान साहुबाट जबाफ पाईयो । बिचरा ब्या' को यस्तो मिचोमा पनि जबाफ फर्काए । 'अहिले ब्या' को मिचो छ, बेउली भित्र्यार ब्या तुरे पसि चौतारीको राम्रो चाँजोपाँजो मिलाईदिम्ला भनेका छन् । लु दम्तरीहुर त्यतिन्जेल कुरम् । कुरम् होईन जाम् अहिलेलाई जन्ती बाख्रो खान । हाम्री हुनीवाला साउनीको नि मुख हेरम् । नत्र त काँ र, आच्कल नए दुला-दुलई त्यो केजाति हन्हनीमुनी (honeymoon) भन्ने देउताको तिर्थ गर्न जाँदा रचन्, भेट्न नि तिर्थाट फर्कुन्जेल कुर्न पर्नी ।
Read Full Discussion Thread for this article