Posted by: shree5 February 18, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
नेपे दाजीको कुरा शिरोपर र मेरा तिरा'ट केरे, गाम्लेहुरले के भन्चन कुन्तो । साने साहूले त गाम्लेले भनेको जम्मै मान्चन, नमानेर बाँउडिनी गरेका भए क्यारी यत्रो साहू हुन्थे र, उनका जस्ता दोकान अरुले नि नखोलेका हुन र ? गाम्लेहुरको बिचारले जे हुन्च रमाईलै हुन्च । अनि लाले, तिम्रा हाताँ ढुँडी नलाका भए तिम्रो ईमिल खोल्दो हउ केरे, तैपनि यहीँ जो भन्न पर्नी भा पुनि ल सुन: मेरो थलो चईनी पैयूँ भन्नी ठाममा पर्च, आँधी तरेर जानी हो । बाँकी कुराकानी चईनी मेलो जोतेर आएसि अरम्ला फुर्सताँ जो, अहिले त जाद्रै माचो परेको छ । Keep rolling...
Read Full Discussion Thread for this article