Posted by: shree5 February 18, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ए चिप्ले, अलि अघि सम्मन त बसैमा जो थियौ अरे केरे । त्याँसी तिमलाई खोज्न परो भनेर बस टेसन मा जो गएर चईनी तेहीँको तिमी चरेर आको बसका स्टापलाई सोधेको त पिसाव फेर्न भनेर कुना तिर गाका थे, अझै सम्मन आएनन, छोडेर जान नि नहुनी, जाद्रै अबेर बनाईदियो हाम्लाई भन्दै थे केरे डाईबर गुरजीले । तिमी त कति चाँडै चौपारी बनाईदेर फेरि गई हालेछौ कुन्तै ? ल ल तिमी घुमुवा मुन्छे, उँधोतिर घुमफिर अर्दै हाम्लाई तेता तिरका कथाहुर सुनाम्दै गरे है त, शुभ यात्रा - तपाईँको सामान छुट्यो कि ;) Keep rolling...
Read Full Discussion Thread for this article