Posted by: pire February 18, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
त्यो त हो काले ब्रो, बरु केटा हरुले ड्रींक पछी रन् हाने भने कुन ग्लुकोज ब्रान्ड खा रछन पत्ता लाउनु पर्छ, हेरम । रन् बनाउने भन्दा पनि टाइम पास गर्ने कसरी भनेर खेल्नु पर्छ यिनिहरुले शुरुमा । पछी त अलि चिने पछी त ब्याट ले छोयोकी बल फुर्र उड्छ भन्छन ब्याटको लागि यो पनि डेटिङ गरे जस्तो हो के, पहिला बल लाइ फकाइ फुल्याइ यता छुने उता छुने गर्ने, जिस्काउने, अनि पछी मजाले हान्ने :-)
Read Full Discussion Thread for this article