Posted by: pire February 18, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
Thanks Budhi aama. अब आइयो नि, निदाउन खोजेको सपना मा केटा हरुले एउटा ओवर मा पाच वटा चौका हानेको देखे पछी अब छैटौ मा के गर्छन भन्ने टेन्सन म उठेछु, अनि ए बाबा साच्चै उधुम त मच्च्याइ राख्या छैनन झै लाग्यो अब सुत्नु बेकार छ भनेर मुझे निद न आए मुझे छैन न आए कोइ जाए जरा ढुडके लाए भन्दै आएँ ढिलो खेलेर भए पनि, शुरुमा खाली त्यो नयाँ बल लाइ ट्वाक्क ट्वाक्क हानेर जिस्काउनु पर्छ्, अनि बिस्तारै भुत्ते बनाएर त्यस्पछी ड्याम का ड्याम दिएर एक छिन मा २०५ पुर्याउनु पर्छ । Let's Rock and Roll. [I don't know if I already posted 20 message today baru]
Read Full Discussion Thread for this article