Posted by: pire February 18, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
त्यो ५० बल मा ६ रन् बनाउने केटो लाइ खुप miss गरी राछु मैले । यि कस्ता राहु केतु बाकी रैछन्, तेस लाइ त जती बस्न दिएको भए पनि कस्को के बिगारेको थियो र तेस्ले ? केटा हो, अरु देशको जस्तो हैन, हाम्रो देश को batsman हरु झुर छन्, एउटा् कनिस्क गयो भने अरु केटा हरु पनि भेडा जस्तो ए अब हामी पनि जानु पर्ने रैछ कनिस्क ब्रो त गए भन्दै रन् बनाउन छोडेर आउट हुन्छन यि किवी हरुलाइ दुई सय रन् बनाउन दिनुहुन्न है बाउलर मित्र हो
Read Full Discussion Thread for this article