Posted by: pire February 18, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
--Nathan astle ko chhoro ho ki k ho tyo astle?
जो सुकै होस तेस्को बाउ,अहिले हाम्ले बाल मतलब गर्नु हुन्न , तेस लाइ out गर्नु पर्यो नत्र हाम्लाइ तेल्ले पछी दुख दिनु दिन्छ,
तेसको बाउ ईन्द्र नै भएपनी न छोड केटा हो भन्ने म्यासेज पठाउनु पर्यो हाम्रा खेलाडी हरु लाइ:-)