Posted by: pire February 17, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
म लाइ त त्यो लामो अप्ठेरो नाम भएको आर्को बोका झन डेन्जर लागेको छ, दुदुईटा छक्का दिइरा'छ । on th other hand बोकाले छ्क्का हानेको पनि interesting मान्न सकिन्छ एकै छिन । त्यो केटो desperate भएर तेसो गरेको पनि हुन सक्छ कि stadium तिर बसिर'की कुन केटीलाइ देखाउन हो ? je hos, I really want him out ASAP.
Read Full Discussion Thread for this article