Posted by: pire February 17, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
श्रेष्ठ ब्रो ले एस्ले भनेर त्यो अर्को रन् नवनाइ तेत्तिकै बसी राख्ने भुत्ते लाइ out गरीबक्स्यो । त्यो मोरो लाई त पचासै ओवर बस्न दिए पनि खास बिग्रने केही थिएन कि जस्तो लाग्छ । ( म लाइ पनि सुरु सुरु मा america आउँदा जम्मै गोरा उस्तै लाग्थ्यो, Shrestha ब्रो पनि त्याँ धोका खा जस्तो छ) जे होस्, यो नयाँ ठिटो पनि अलि बटारिएको जस्तो छ, यसलाइ पनि जती सक्दो चाडो out नगरि हुन्न। आउने बित्तिकै चौका दिइरा'थ्यो
Read Full Discussion Thread for this article