Posted by: shree5 February 17, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हैन साझाँ १ दिन बिराएको त के के भईसकेछ है । चईनी म नआएको बेला पारेर सबैलाई गाली गरम् भन्दै तथानाम गाली बिईजेती गरेर के के जाति कोतपर्व भन्डारखाले पर्व अरेर आर्को shree3 पैदा भएछन साझाँ जो । अब मलाई त आफैलाई झेलखानाँ हाल्नी हुन कि क्यार्नी हुन भनेर पो डर लाग्न थालो है ;) कोही कोही गाम्लेहुर फेरि झुक्किनु भएच केरे, म हैन है तो जङ्गबहादुर आर्कै हो । मेरो आफ्नो भने जोत्ने मेलो टन्नै बाँकी छ, सकेर लिँड्को लाएर आम्चु फेरि २-३ दिनाँ । माड्दै गरम है Keep rolling...
Read Full Discussion Thread for this article