Posted by: pire February 17, 2006
World Cup U19 Final Nepal gorkhali vs New Zealand Black caps live updates
Login in to Rate this Post:     0       ?        
अब त कुइरे हरु चुप्, बल आए पनि कसरी डिफेन्ड गर्ने भन्ने पिर छ जस्तो छ, कहाँको रन् बनाउनु, कहाँको चौका हान्नु, शुरुमा त सोम हरुले ओहो ड्याम का ड्याम चौका दिएर हो हाम्लाइ मान्छेनै नगनेको झै पो गर्दै थिए भट्टराई ब्रो ले धन्नै ह्या्ट्री्क गरेपछी चेत बाबा काशी भएर कान समाते र भो बाबा अब कहिले चौक हान्दैनम भनेर कसम खा जस्तो छ गोरा हरुले, बुढी आमा ब्रो, बेकार गेम शुरु हुने बेलामा अपशकुन बोलेर । ।
Read Full Discussion Thread for this article