Posted by: Shree 3 February 17, 2006
A Survey...Just share your ideas
Login in to Rate this Post:     0       ?        
सामाजिक सँरचना नै तेस्तै छ। सानो मान्छे ले ठुलाका अगाडि बोल्न नहुने, आफू भन्दा जेठा लाइ सम्मान गर्ने, उनिहरुले बोलेको कुरो नकाट्ने यीनै खाले प्रब्रीत्ती ले गर्दा नेपाल छोदे पनि नेपाली सँस्कार ले छोद्ड्या छैन् झन तेस माथी गुरु ले भनेको कुरो त काट्नै भएन। साथीहरु, कुनै एक जना ले भन्नुस त तपाइहरुको इस्कुल मा मास्टरले विद्यार्थी लाइ प्रश्न सोद्धन कहिले प्रोत्साहित ग-यो? मेरो मास्टरले त केही सोध्यौ कि त झपारी हाल्ने। जसरी हुन्छ "घोकन्तम् साफलम् भयेत" । आर्को चैँ नेपालीको दास प्रब्रीत्ती। खैरे ले भनेको कुरो कसरी काटने? झन् किताबमा लेखेको कुरो लाइ कसरी अविश्वास गर्ने? स्लेभ मेन्टालिटी हो केही हैन।
Read Full Discussion Thread for this article