Posted by: once in a while February 17, 2006
Bamdev & American Ambassador
Login in to Rate this Post:     0       ?        
वामदेवको प्रत्युतर एकदम ठीक छ ।राजा र दल मिल्दैमा माओवादीहरु निर्मुल हुन्छन भन्नु अमेरिकीहरुको बुझ पचाइ हो । माओवादीहरु ले हतियार ब्यब्श्थापान सयुन्क्त राष्ट्र सङ्हा मार्फत गर्ने भनेको कुरो यिनीहरु किन बुझ्न चाहन्नन ?
Read Full Discussion Thread for this article