Posted by: Birkhe_Maila February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कता हुनु कैले बिरादर, " अर्थ न बर्थ गोविन्द गाई, टाउकाको औषधि नाइटामा लाई " भनेअस्तो भा च मुलाई त। यो गोरेले के के भन्चन केइ बुझिन्न तर काम अरेको अरेइ अर्नु पर्ने क्यार्नु। लु निद्रा लाओ अब सुत्नु परो, भोलि ब्यानै मेलाँ जानु छ बाघ हैन झम्टिले चितुवा हैन चिथर्ने भालु हैन घिच्चयाउने हामिले सके तरुनि फकाउने फुल्याउने हे डोलिमा चढाइ लैजाने
Read Full Discussion Thread for this article