Posted by: KaLaNkIsThAn February 16, 2006
Login in to Rate this Post:
0
?
कत्रो फोटू टाँसेछनि आँसन ले, दाईने कुना हेर्नलाई देब्रे देखुन "झ्याल" तान्नु पर्ने -- सुत्या मान्छेको नि निन्द्रा खोस्द्यो।।।। eh...
ये बिर्खे बिरादर, लाँग ट्याम नो ओसन, के हो? कताँ तिर कान्छि मट्याङ् ट्याङ् गर्दै हो?