Posted by: Ocean February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
क्याको सक्नु नि माइल्दाइ ! साउले यसो अरेनी हुन्न भन्चन्, उसो अरेनी हुन्न भन्चन् । यो पुरान लेख्नीकाम त मलै गालाओ पासो भैच । म यतै तिर छु, कतैनी गओ छैन । सारै मया मारेअस्तो लाओ यी दम्तरीहरले यो चौतारोलाइ र आज फेरी यतैतिर घुम्दै आको ! गाथमा आरामै होला के रे ? :)
Read Full Discussion Thread for this article