Posted by: Birkhe_Maila February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हरे क्यार्न सुर्ता मान्चौ मुन्द्रे? ठुलो कुरो ठुलो नभर के हुन्च त? एस्तो मजाओ फोटु टाँस्या चौ क्यार्न टाउको ठटाम्चौ फेरी? बरु कता हराओ तिमी? मुलाई 'जाँड खाएसि डरलाउदो हुन्च' भन्दै रेचउ अर्को गाममा, त्याँसि त बेपत्ता भएउ नि गाँठे? पुरान लेख्न सकियो?
Read Full Discussion Thread for this article