Posted by: Birkhe_Maila February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
के हुँदैच केटाओ चौतारी तिर? लु नयाँ गाम्ले नि आएचन! राते (redstone) नि रेच अनि कम्फुटाराँ पिरोगराम बनाम्ने खल्बले (echoes) नि आएचन्। लु बसम चौतारिआँ रमाइलो अरुम्। नमेले भनेओ अस्तो त्यो त अन्नपूर्न पो हो त क्यारे नि, अब फोटु मात्तै हेर्दा त मुइँले नि ठम्म्याइन तर ठाम हेर्दा मुस्ताउँ मुस्ताउँ अस्तो लाओ, त्यसैले अन्नपूर्न भनेर पक्का पक्कि भो मुलाइ। मुस्ताउँ जिल्ला नि अचम्मओ जिल्ला च रे नि गामलेओ! चाइन्जो थाउखोला (थाक खोला) भन्ने ठाम नि त्यइँ पर्च रे। थाउखोला फेरी मजाओ ठाम रे, हिमाल (Himalayan chain) बाड उत्तर मा पर्च रे। क्यार्नु नेपालाँ छँदा जाम जाम लाउदा नि जान मिलेन। काइँ नपुए नि त्यो काउबेनिआँ (काग बेनी) पुग्ने मन् थ्यो मेरो अब नमारे बाँचे कालले साँचे जाम्ला के रे नि। हन लाले के भन्च? खिलुउँ देउराली -८ को रे? त्यो बएरघारिओ पुल तरेर जानि हैन र तेता? त्यो सिरेले भनेओ पुल के। अब म चाइँ तेताओ परिन भन्नाले जन्म्या ठाम त्यो हैन तै पनि बेला बेलाआँ नेपालाँ छँदा साउको काम अर्दा गइरन पर्ने भ'र था पा छु के ति ठामअरु।
Read Full Discussion Thread for this article