Posted by: Echoes February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
"winter here must be nothing compared to where you're from" भन्ने हरुलाई त जे भन्दिए नि हुन्छ! पोहोरसाल नेपाल जाँदा यसो basecamp sescamp सम्म पुगेर भएपनि यहाँ आएपछि गफ दिन सक्ने हुने लक्ष्य थियो, अनुकुल नै मिलेन । अब कमसेकम यो फोटोहरुमा चाँही फेल नखाँउ कि भनेको हो, तर अब ब्रो ले भनेपछी ल ठिकै छ । अब redstone ले समेत आपत्ति नदेखाएपछि, सगरमाथा नै सहि । पछि हैन रैछ नि भन्ने आए भने, it used to be, but you know the height keeps changing भन्दिम्ला!
Read Full Discussion Thread for this article