Posted by: KaLaNkIsThAn February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
अब मैले ठोकुवा दि सक्यो पछि नि प्रमाण चाहिन्छ र? बिरादार, मेरो वचन भिमसेन-गोला, आई मिन, ढुंगाको रेखा - मैले भनेसि सबुत-प्रमाण केही चाहिन्न :p त्यो खुईरेलाई त ब्रो हिउको थुप्रो देखाएर "दिस ईज एभरेस्ट, यु नो?" भनेसि ट्वाल्ल हेरेर दंग पर्छ बज्जे हरु -- सगरमाथा नै हो भनि देउ न तिम्रो साथी हरुलाई।।। :P (यो प्रोगरामर हरुलाई अत्ति सबुत प्रमाण चाहिने के ehe)
Read Full Discussion Thread for this article