Posted by: Echoes February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
kick जी, त्यो कुन हिमालको फोटो हो ? सगरमाथा त हैन, हो र ? मेरो डेस्कटपमा राखेको, मान्छेहरुले सोध्न थालेका छन्, त्यसैले कृपया नाम थाहा पाउन पाए हुन्थ्यो । धन्यवाद ।
Read Full Discussion Thread for this article