Posted by: shree5 February 16, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कता मोरेचन धतुरेहुर, सबैको काम परेको जस्तो छ । घर भित्र त ‌+22degC नै छ केरे । आफ्नो त हिजो राति तापमान -39degC -30degC Windchill = (दुईटै एकै चोटि नराम्रो नभए पनि जति खेर सुकै पनि -50degC भन्दा तलै नै थियो)। अहिले भर्खर -26 degC र windchill -36degC (=-62degC). भोलि पनि यस्तै हुनी अरे । धन्न यस्तो बेलाँ धेरै जसो ठाममा बिदा दिन्च केरे । झ्याल बाहिर हेर्नी हो भने बैशाखे घाम जस्तै टह-टह घाम लागेको छ । बाहिर निस्के हाडखोर समेत जम्छ अरे । अनि क्यार्नु, बिहानको खाना खाए देखुन नै जो तुच्च तुच्च पार्नी एक जाना साथीको घराँ बसेर, फिलीम हेरो, कोही तास खेल्चन यस्तै हो :) अझ १ दिन छ यो आर्कटिक को बतास लाग्नी, त्याँसी त फेरि +10degC तिर पुग्च । ल आम्दै अरम्ला फेरि, साथीहरु सबै काममा ब्यस्त छन जस्तो छ, सबैको काम राम्रो हउस्, शुभकामना है Keep rolling...
Read Full Discussion Thread for this article