Posted by: newuser February 15, 2006
Login in to Rate this Post:
0
?
भूमिका, भावना, भूवना, भाषा, भाषिका, भारती, विधाता, विनिता, विभूति, विविधा, विजिता, विजया, विभा, विभाषा, विभूषा, वृत्तिका, वृटिका, विन्दिता, वन्दना, वानिरा, वसुधा, विनम्रता (सवै नेपाली/संस्कृत शव्दहरु)
भेनेसा, भेनीषा, भानिला, भेरोनिका, भ्यालेन्सिया (अंग्रेजीकृत विकल्पहरु)
सुपुत्री लाभ भाको दादालाई नै हो क्या हो ? वधाई छ जसलाई भएपनि।