Posted by: miss_ me February 14, 2006
Login in to Rate this Post:
0
?
chipledhunga जी बिरौटा भन्दा अलिक माथि जादा एउटा सालिक छ नि त्यो चोकलाई के भन्छ त? कतै मैले चोक को नाम गलत भने कि???!!!! माफ पाऊ है गलत भा'भए।:)
ल अब पोखरावासी संगै सोध्नु पर्ला जस्तो छ? :)