Posted by: KaLaNkIsThAn February 14, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हैन है के भयो -- सकेट बम साँच्चै बिछाएछकि के हो? कि बकेट बम हो? अघि पोस्ट गर्या कता हरायो??? :O पर्देशीदाईको हातैमा हथगोला ढ्वांग पड्के दाईको हाल होला हैन है फेरी यो परदेशी दाजैले हाथाँ भाको हथगोला चाकैऽऽऽ निर पुर्याएर गर्न के खोज्या हो? हथगोला खेल्ने कुरा थोडै हो र? ढ्वांग पड्के यत्रो बडेमाँ को भ्वांग पर्ला -- बिनासित्ति वाईयाऽऽतमा!! :@ फेरि लुगा भने याडिडास को लाउनु भा छ। कतै ओलाम्पिक्समा रिले-दौड सौड हान्ने त बिचार छैन दाजैको? अहिले देखुन प्रयाक्टिस हो कि के हो? यस्तो भान्टाङ्ग-भुन्टुङ्ग डे मा, घरमा भाउजु छदाँ छदै, बिर्ख्या आंगनको गुलाप टिपेर भरखर बिहे गरेकि सान्नानीलाई चढाउन जाने, सान्नानीले नलिएपछि अहिले चौतारीमा आएर घुर्कि देखाउने? अब भूमिगत-सूमिगत हैन, खुरुक्कन घर जाने, बाटाँ एक माना ऐसेलुँ किन्ने, अनि घर गएर भाउजुलाई ऐसेलुँ ख्वाएर फकाउने, फुलाउने, भान्टाङ्ग-भुन्टुङ्ग डे मनाउने। :@। सप्पै सिकाउन पर्छ अब? अहिले दादागिरी ले थाऽऽऽ पायो भने भाको चाट्टा कपाल नि लुछेर केही बाँकी राख्दैन्, भायालिन्टिन-कान्छि नपाऽऽको सुरमा।। :@ खै दिनु त्यो हथगोला -- उता तरुणी भाको धागोमा गएर आत्महत्या को नाटक गर्छु बरु, एस्सो २-३ जाना झ्यामपूतली हरु त कसो नफस्ला !! बरु त्यो पिन चै डक-टेप ले बाँधेर दिनु -- ढ्वांग पड्क्यो भने आफ्नै भ्वांग पर्छ -- बिनासित्तिमा!! :D आफ्नो बिहे नि भा छैन अझै, बिहे नगरी मरुम्ला फोकटमा!! :@
Read Full Discussion Thread for this article