Posted by: khabardar February 14, 2006
!!!Favorite Romantic Songs!!!
Login in to Rate this Post:     0       ?        
यो पनि नारान गोपाल दाइको तर्फबाट: तिमीलाइ भुल्दा म एक्लो परेछु, तिमीलाइ सम्झेँ, तिमी साथ आयौ, कुनै चीज मिठो म खोजीरहेँथे, म सोचीरहेँथे तिमी याद आयौ उज्यालो बढे झैँ भयो आज झनझन् उज्यालोले मुस्कान् नै बढदछ भन्छन् कि मैलाइ सम्झी तिमी मुस्कुरायौ, कि आयौ तिमी कि चाँदनी रात आयो, कुनै चीज मिठो म खोजीरहेँथे, म सोचीरहेँथे तिमी याद आयौ तिमीले पनि सम्झिएकि भएलौ, चुम्यौ, चाहनाले अझै मन परायो, मलाइ भुलेकि भए के भनुँ खै, तिमी हर्ष (बनी) आयौ, कि बिस्मात आयो, कुनै चीज मिठो म खोजीरहेँथे, म सोचीरहेँथे तिमी याद आयौ तिमीलाइ भुल्दा म एक्लो परेछु, तिमीलाइ सम्झेँ, तिमी साथ आयौ, सोमहरु यो गीत हरररररररररामी छैन त?
Read Full Discussion Thread for this article