Posted by: Dada_Giri February 13, 2006
शाही आयोग खारेज
Login in to Rate this Post:     0       ?        
>तर जस्ले जे भने पनि मलाई प्रचन्ड गाइ प्राणी लाग्यो । हो त नि. किन अउरेजीमा भन्न प-यो ? मनको कुरो खुलस्त भन्न जे मा सजिलो लाग्छ उसैमा भने भैगो नि. मलाई पनि प्रचण्ड मुन पर्न थालो क्यार्नी हो?
Read Full Discussion Thread for this article