Posted by: Nepe February 13, 2006
Kiran Chetry gives birth to Maya Rose...
Login in to Rate this Post:     0       ?        
किरणलाई त भेटेको छुईन । तर उनको माता-पिता, खास गरेर पिताज्यूलाई डि.सी. का अनगिन्ती सामुदायिक कार्यक्रमहरुमा भेटेर बात मारेको छु । उनका पिताज्यू स्वयं 'भ्वाईस अफ अमेरिका' को एक ताका प्रसारित नेपाली कार्यक्रममा कार्यरत थिए । त्यसैले प्रसारण रूची पारिवारिक विरासत भन्नुप-यो । एनि वे, पितामह बन्नु भएका मेरा परिचित मित्रलाई बधाई । र नवपुत्रीवती किरणलाई पनि ।
Read Full Discussion Thread for this article