Posted by: shree5 February 13, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए पुन्टे दाजी, तपैकहाँ त पर्धान पन्चले चईनी तो हिउँ सोहोर्न मेलाँ बोलाम्चन अरे, त्याँसी मेलाँ जानीलाई चईनी घन्टाको १० ढलोर कम्पनी दाम पुनि दिन्चन अरे । यता लेक तिर त हाम्रा भउतेले दिनकै अर्चन तो काम त । बिहान उठेर बलेँसीको हिउँ सोहोर्न पर्च दाजी स्याउँजामा हुँदा बरु चा सम्म खाएर बल्ल गोबर सोहोर्न जान्थे भन्थे । तेस्तो कम्पनी पैसै जो पाम्नी भा त हामी पुनि आम्चन केरे तेतै बेँसीतिर जो, तपैँका पर्धान सित येसो कुरा अर्नुस न त पुन्टे दाजी । बरु तो पैसाले नि रउसी जो खाम्ला त नि । Keep rolling..
Read Full Discussion Thread for this article