Posted by: nepesahila February 12, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
नमेले आफ्नो ब्यथा सुनायो फेरी त्यहि ठाउँको याद आयो। के गर्नी नमे यस्तै छ ताल मेरो पनि हुन्थ्यो त्यहि बेहाल आफ्ले ताक्या केटि, सारैनै च्वाँक आफ्नो थ्यो एउटा यहि चु्च्चो नाक। क्यान्टिनमा गयो, बस्यो नखायो फेरी त्यहि ठाउँको मलै याद आयो।
Read Full Discussion Thread for this article