Posted by: Birkhe_Maila February 12, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गौतम जी, समय मिलेको बेलामा कथा पनि कोरौँ र साहित्यीक यात्रालाई निरन्तरता दिउँ! यो माथिको कथा पाठकलाई पढ्न अलि अप्ठ्यारो भएछ उल्टोपाल्टो भएर, अहिलेलाई ठिकै छ पछि धागो अलि लामो भएपछि फेरि मिलाएर राखौँला। :)
Read Full Discussion Thread for this article