Posted by: nepalean February 12, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
दिन भरी हल्लियो खालि भो हात मेश तिर लायो जब बज्यो सात कुइएको काउलि उसिनेको भात रेलिङको रुटिन जब पर्यो रात पुलचोक भरि भ्यालेनटाइन छायो फेरि पुल्चोको याद आयो । सबै परे भुक्का सबै परे खालि गर्लफ्रन्ड बनाउने अब मेरो पालि कोइ ताक्न ताले निरौलाको सालि मेरो भागमा परि सिभिलकि कालि छारो न फोर्सो भ्यालेनटाइन गयो फेरि पुल्चोकको याद आयो ।
Read Full Discussion Thread for this article