Posted by: Ocean February 12, 2006
Login in to Rate this Post:
0
?
हैन भन्याऽऽऽऽ ! मलाइ यो इकुसले बना'को नेपाली लेख्नी कमलो भाँडो (सफ्ट वेयर) चाइयो । कता तिर पाइन्च हँ ? :)