Posted by: world_map February 12, 2006
Dahine Eye Pharpharayo bhane ke hunchha?
Login in to Rate this Post:     0       ?        
दायाँ आँखा फर्फरायो भने के हुन्छ त थाहा भएन, तर के कारणले फर्फराउँछ चैं थाहा छ। तपाईको दायाँ आँखामा ब्लड सप्लाई (रक्त संचार) कम भयो भने त्यसो हुन्छ।
Read Full Discussion Thread for this article