Posted by: tarun tapaswi February 12, 2006
Login in to Rate this Post:
0
?
चिप्ले जी को यात्राको कथा सुनेर मेरो पनि यात्राको कथा लेख्न्न मन लाग्यो ।
मेरो यात्रा कथा छै अलि फरक छ । यो प्रेम यात्राको सस्मरन हो । लामो छ । धेरैले धेरै देउरालीमा लगे, धेरै उकाकी ओरालिमा हिडंय आनी आलपत्र परेर छोडी गय ।
तपस्या भन्ग भएको तपस्वी