Posted by: Birkhe_Maila February 11, 2006
Nepali Songs Playing On My Mind And Soul......
Login in to Rate this Post:     0       ?        
अरुण थापा- आँखाको निंद खोसिलाने, ह्रिदयको तरंग छेडिजाने तिमीलाई के सजाय दिउँ, कि सधैँलाई बाँधीदिउँ निराश निराश थिए, यी मेरा आँखाहरु रसिएछन् तिम्रो मुस्कान पाएर मोहनी मन त तिम्रै नाम भनि लेखिदिउँ आँखाको निंद खोसिलाने, ह्रिदयको तरंग छेडिजाने तिमीलाई के सजाय दिउँ, कि सधैँलाई बाँधीदिउँ बहकिँदै थिएँ मदहोश भएर थामिएछु तिम्रो आभाष पाएर भन्छौ नै भने परेली भित्र लुकाइदिउँ कि आँखाको निंद खोसिलाने, ह्रिदयको तरंग छेडिजाने तिमीलाई के सजाय दिउँ, कि सधैँलाई बाँधीदिउँ
Read Full Discussion Thread for this article