Posted by: world_map February 11, 2006
Kathmandu Pictures Feb 2006
Login in to Rate this Post:     0       ?        
सान दाइ, धन्यवाद है यस्ता राम्रो राम्रा फोटाहरू टाँस्दिनु भएकोमा! म त nostalgic भएँ, विशेषगरी मंगलबजारका फोटाहरूले गर्दा, आफ्नो त बाल्यकाल ती नै मन्दिरहरूबाट तल माथि उफ्रँदै बित्या हो, त्यसैले चाँडो आकर्षित हुन्छु त्यतातिरका चित्रहरू देख्दा। अरू पनि टाँस्दै गर्नुस्, अनि बिहेको फेरी शुभकामना है!
Read Full Discussion Thread for this article