Posted by: spyboy February 11, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मैले तिमीलाई मोबाइलमा सुनेँ मैले तिमीलाई इमेलमा हेरेँ मैले तिमीलाई कम्प्युटरमा सेभ गरेँ तर तिम्राे मोबाइल, इमेल र पीसीमा म मात्रै छु कि कुनै अर्कै पि्रया ?
Read Full Discussion Thread for this article