Posted by: pire February 10, 2006
"GOODBYE" TO SAJHA & ALL ......
Login in to Rate this Post:     0       ?        
टाइटल हेर्दा त ब्रदर सुसाइड गर्न जान लाग्या जस्तो पो छ, मेरो त सातो गयो । म त बाँचेमा पनि साझा मै, मरे पनि साझामा भनेर बसेको मान्छे । जे होस ब्रो, भर्जिन नै त छैन होला क्यारे । यदी भए अहिल्यै नमर है, धेरै भोग्न बाँकी छ तिमीले । हैन मिड्लाइफ क्राइसिस मा छौ भने अब के भन्नु, बाच्ने प्रयास कहिले नछोड है बाबै ।
Read Full Discussion Thread for this article