Posted by: sajhabusaima February 10, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
shree5 ब्रो धन्यबाद कमेन्ट को लागि तर मेरो मतलब यो थिएन कि सबै ले बुझ्दैनन् भन्ने यदि हो कि पुर्ब मा बोल्ने भाषा र पश्चिम मा बुझ्दैनन् जसले गर्दा हामि बिच मा एउटा एकरुपता को खाँचो छ किनकि यो नै हमि बिचमा एकता ल्याउने माध्याम हो। मलाइ यहा एउटा कुरा लेख्न मन लाग्यो । हामि स्कुल मा पढदा चौधरि (थारु) साथि हरु थिए र बिचरा हरु लाइ नेपालि बोल्न आउदैन थियो राम्रो सँग र शिक्षक लाइ " सर तिमि ले देएको होमवर्क गर्न जान्नु भएन तिमि ले गर्देन " भन्थे शिक्षक हरु खुब रिसाउथे र बिचरा हरु सँग कुनै अरु उपाए पनि थिएन शिक्षक लाइ सम्झाउने ।
Read Full Discussion Thread for this article