Posted by: sajhabusaima February 10, 2006
Why Kantipur Publications Should Be Boycotted
Login in to Rate this Post:     0       ?        
बन्द गर राजा बादि हरु गर, किन कान्तिपुर मात्र सबै पत्रिका र अनलाइन न्युज मेडिया बन्द गर यदि तिमि हरु सँग त्यति दम छ भने, छैन भने यो भुस्याहा कुकुर भुकेको जस्तो भुक्न बन्द गर । कुनै प्रमाण बिना यो र उ सँग सम्बन्धीत भनेर भन्न त तिमिहरु लाइ तिमि हरुका गुरु तुलसि र तिम्रा राजा ले पनि सिकाएका छन। तर तिमि हरु भने का अस्ताउन लागेका घाम हौ चाडैं नै घर र समाज बाट क्षि क्षि र दुर दुर भएको पाउने छौ त्यसैको अब प्रतिक्षा गर।
Read Full Discussion Thread for this article