Posted by: Bhoonte February 10, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
मिश्री कुमारी नानीले भनेझैं अक्षरहोतर लेख्न नाआएकोले अक्श्यर लेख्ने ध्रीष्टता गरेको मात्र हो। यहां पनि तपाईले लेखेको नै प्रतिलेपन गरेर उतारेको मात्र हो तर प्रयाश जारी छ। कुरो के भने हिजो मात्र यस नेपाली Unicode ( एकरुपता लेखन प्रणालि) बिधुतीय सोधभर्ना ( download) गरेकोले धेरै कुरा त अध्ययन गर्न बाँकि नै छ। अब जाँदाजाँदै एऊटा प्रश्न गर्छु। धेरै पटक अक्श्यर व लाई उ ले स्थानान्तरण गरेको पाएको छु। जस्तै चुनाव नभनेर चुनाउ र एवंप्रकारले तनाव नभनेर तनाव।के यो सही हो? यस विषयमा राय जान्न पाए आभारी हुने थिएं। उही राष्ट्र सेवक, भुण्टे
Read Full Discussion Thread for this article